• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा

एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज’ङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?